31.9 C
Nepal
Saturday, April 18, 2026
Home Blog Page 282

जेठमा ब्याजदर स्थिर रहने

वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात अब वाणिज्य बैंकहरुले वैशाख महिनामा कायम निक्षेपको ब्याजदरलाई जेठ महिनामा निरन्तरता दिने छन्।

ब्याजदर घटाएका बैंकको अवस्थामा पनि सुधार नदेखिएकोले ब्याजदर नघटाऊने निर्णय भएको हो ।
बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो । बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्ताबाट पैसा तान्न ब्याजदर बढाएका थिए।

गत माघमा एनबीएले ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको थियो। त्यसपछि वैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो। तर यसले राम्रो नतिजा दिएन ।

अहिले बैंकहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम छ।जेठमा ब्याजदर स्थिर हुने भएको हो ।

ओलीले भने– जेठ ४ गते नक्कली शरणार्थी प्रकरणबारे सबै तथ्य खोल्छु

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी जेठ ४ गते तथ्य खोल्ने बताएका छन्। उनले निर्दोशलाई फसाउन र दोशिलाई छुटाउन खोजे आफुले भन्डाफोर गर्ने सन्केत गरे । आज (बिहीबार) केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ४ गते सबै तथ्य खोल्ने बताएका हुन्।

यो प्रकरण एकदमै गम्भिर बिषय रहेको बताए । उनले भने, ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु। चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो? कसले पठायो? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु।’

सवारी लाइसेन्स १० वर्षमा नवीकरण गर्न सकिने प्रस्ताव

0

सरकारले सवारी चलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा थप ५ वर्ष लाइसेन्स नवीकरण गर्नुनपर्ने गरी प्रस्ताव गरिएको हो ।

हाल ५/५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था कायम छ तर यो व्यवस्था झन्झटिलो भएको भन्दै १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको हो ।

५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानका कारण लाइसेन्स नवीकरण भइरहँदा १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

सोझै पैसा बुझ्नेलाई छाड्ने, टोपबहादुरलाई किन पक्राउ पुर्जी ?- ओली

0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् ।

सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गर्ने गरेको व्यबहारले अचम्मित भएको बताएका छन । उनले भने, ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं ।’

उनले थपे, ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरु छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’

तर आफूले टोपबहादुर यसरी संपर्कबाट बाहिर हुँदा आफु छक्क परेको बताए ।‘मैले के सोचेको थिइनँ भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ । पछि पो मैले सुनें प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यसकारण अदालतमै उपस्थित हुने विचार गरें भनेर उहाँले भन्नुभयो भन्ने मैले सुनें ।’

टोपबहादुरले सुरुमा अनुसन्धानमा सहयोग गर्छु भनेको तर सहयोग नगरेकोले सहयोग गर्न भनेको बताएका छन ।
उनी निकटका मान्छेले आफूलाई फोन गर्दा आफूले प्रहरीमा उपस्थित भएर सामना गर्नुस् र अनुसन्धानमा सहयोग गर्नुस् भनेको ओलीको भनाइ छ ।

आरोप लाग्नु र दोशी हुनु फरक भएको बताएका छन । उनले थपे ‘तर आरोपबाट तर्किने हो भने, भाग्न खोज्ने हो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्याइको सामना गर्नुपर्छ । दोषी भए कारबाही भोग्नुपर्छ । दोषी नभए आत्तिनुपर्दैन ।’

संसद बैठकमा शशांक कोइरालाले भने भ्रष्टाचार गर्नुपर्ने तर अलि कम भ्रष्टाचार गरौं….

आज प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल जारी छ। आज सदनमा बोल्ने अधिकांश सांसदले भ्रष्टाचार र सुशासनका विषयमा धारणा राख्न छुटाएका छैनन्।

नेपाली कांग्रेसका सांसद शशांक कोइराला भने भ्रष्टाचारबारे धारणा राख्ने क्रममा अनौठो धारणा राखेका छन ।

उनले भ्रष्टाचारीप्रति तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकाे गर्ने व्यवहार स्मरण गरे।

उनले विश्वेश्वरप्रसाद प्रधानमन्त्री हुँदा उनका भाइले तीन सय पर्ने नयाँ जुत्ता लगाएको निहुँमा उनलाई पदबाट बर्खास्त गरेको सुनाए।

भ्रष्टाचारबारे समसामयिक अवस्था र निर्मुल पार्ने उपाय सदनमा सुनाउने क्रममा उनले भ्रष्टाचार गर्नुपर्ने तर कम गर्नुपर्ने आशयको अभिव्यक्ति दिए।

‘करप्सन भनेको हामीले गर्छौँ, अरूलाई दोष किन दिने । हामीबाट करप्सन कम गरौं। कम गरौं, निर्मुल गर्न सकिँदैन,’ कोइरालाले भने।
कोइरालाको कुरामा सांसदहरू हाँसेका थिए।

उनले अगाडि भनि,‘अब यसलाई निर्मुल गर्न त मलाई लाग्छ..प्रयास गर्‍यो भने निर्मुल हुन्छ। कतिपय मुलुकहरूमा त्यो भएको पनि छ। हामीले प्रयत्न नै गरेनौं भने कसरी हुन्छ।’

शशांकले यति भन्दासम्म सदनमा चर्को हाँसो गुञ्जिएको थियो।

खाणलाई निलम्बन गर्न गगन-विश्वप्रकाशको प्रस्ताव, देउबा चुपचाप सुनिरहे

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बालकृष्ण खाण पक्राउ परिसकेको अवस्थामा पार्टीले निलम्बन गरेर जानुपर्ने प्रस्ताब गरेका छन ।

देउवा निवास धुम्बाराहीमा बुधबार अपराह्न ५ बजेदेखि बेलुकी ८ बजेसम्म चलेको बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका खाण मुछिएको र पक्राउसमेत परेको सन्दर्भमा छलफल भएको थियो।

बैठकमा नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको प्रसंग पनि उठाइएको थियो ।
तर पनि सभापति देउवाले यसबारे केही बोलेनन्।

त्यसपछि बैठकमा आन्तरिक विषयमा छलफल भएको थियो। मुख्यगरी बैठकमा विभाग र भ्रातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको प्रवक्ता प्रकाशशरण महतले दाबी गरे।

यद्यपी खाण पक्राउबारे पनि छलफल भएको उनको भनाइ थियो।

‘उहाँले अनुसन्धानलाई सहयोग गरिरहनु भएको छ। कतै फरार हुनुभएको छैन। बालकृष्णजीले आफैँले अनुसन्धानलाई सहयोग गर्छु भन्नुभएको छ। अनुसन्धान परिपक्क होस्, पछि पार्टीले कुनै निर्णय गर्नुपरे त्यसैबेला गर्छ,’ प्रवक्ता महतले भने।

उनले खाणबारे अहिले नै थप छलफल आवश्यक नपर्ने दाधिकारी भन्दै थप छलफलका लागि पदाधिकारी बैठक राखिएको छ। बिहीबार दिउँसो २ बजे सभापति देउवा निवास धुम्बाराहीमै बैठक बस्नेछ।

How to make money from share market ?

Making money from the stock market involves buying stocks that appreciate in value and selling them at a profit. Here are some general steps to consider when getting started

  1. Educate yourself: Before investing in the stock market, it’s important to have a basic understanding of how it works. Learn about the different types of stocks, how to analyze stock performance, and the factors that affect stock prices.
  2. Develop a strategy: Determine your investment goals and risk tolerance. Decide on the types of stocks you want to invest in and how much you want to invest. Consider investing in a mix of stocks to diversify your portfolio.
  3. Research potential investments: Do your homework before investing in any stock. Look for companies with solid financials, a history of growth, and a competitive advantage in their industry. Read analyst reports and news articles to stay up-to-date on the company and industry trends.
  4. Buy stocks: Once you’ve identified a stock you want to invest in, use a brokerage platform to purchase shares. Keep in mind that brokerage fees and commissions will apply.
  5. Monitor your investments: Keep an eye on your investments and make adjustments as needed. Monitor company performance, keep up with industry news, and consider selling stocks that are underperforming.

Making money from the stock market can be a challenging endeavor, as it involves risk and uncertainty. However, there are several strategies that investors can use to potentially profit from the stock market:

  1. Buy and hold: This strategy involves buying stocks and holding them for a long period of time, with the expectation that the value of the stocks will increase over time. This approach can be successful for investors who are patient and have a long-term investment horizon.
  2. Value investing: This strategy involves identifying stocks that are undervalued by the market, and investing in them with the expectation that their value will eventually be recognized and the price will rise.
  3. Growth investing: This strategy involves investing in companies with strong growth prospects, with the expectation that their earnings and stock price will increase over time.
  4. Dividend investing: This strategy involves investing in companies that pay regular dividends, with the expectation that the investor will receive a regular income stream from the dividends.
  5. Day trading: This strategy involves buying and selling stocks within a single trading day, with the goal of making quick profits from short-term price movements.

It’s important to note that investing in the stock market comes with risks, and there is no guarantee of returns. It’s important to have a long-term perspective and to be patient with your investments. Additionally, it’s wise to consult with a financial advisor or professional if you’re unsure about investing in the stock market.

राष्ट्र बैंकको निर्देशनपछि जाल्पा सामुदायिक लघुवित्तको लाभांस ७५ % बाट १५ % मा 

वैशाख २६ गते बसेको लघुवित्तको संञ्चालक समितिको बैठकले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अुनसार लघुवित्तले हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले हुन आउने २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश बितरणको प्रस्ताव गरेको हो ।

यस अघि लघुवित्तले चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद गरी कुल ७५ प्रतिशत लाभाँश प्रस्ताब गरेको थियो ।

लघुवित्तले लाभांश संशोधन गरी स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्न लागेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Breaking News:पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्व पूर्वगृहमन्त्री बालकृष्ण खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई समेत प्रहरीले पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो केही दिनअघी बाहिरिएको थियो।

प्रहरीले त्यो अडियोमाथि अहिले अनुसन्धान गरिरहेको छ।

सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

how to buy share equity to make money

Buying shares in equity can be a good way to make money, but it’s important to do your research and invest wisely. Here are some tips on how to buy shares in equity:

  1. Do your research: Before buying shares in any company, do your research. Look at the company’s financial statements, read news articles about the company, and analyze industry trends. Make sure you understand the company’s business model and competitive advantages.
  2. Choose the right time: Timing is important when it comes to buying shares in equity. Look for opportunities when the market is undervalued, or when a company’s stock price is lower than its intrinsic value. You can also look for companies that are experiencing growth or have a strong track record of performance.
  3. Diversify your portfolio: It’s important to diversify your portfolio when buying shares in equity. This means investing in multiple companies and industries to spread your risk. Avoid investing all your money in one company or industry, as this can lead to significant losses if that company or industry performs poorly.
  4. Use a broker: To buy shares in equity, you will need to use a broker. Look for a broker that offers low fees and a user-friendly platform. You can also consider using a robo-advisor, which uses algorithms to manage your portfolio and make investment decisions.
  5. Stay informed: Once you have invested in shares in equity, it’s important to stay informed about the company and industry. Follow news and financial reports, and be prepared to make adjustments to your portfolio as needed.

Remember that investing in shares in equity carries risk, and there is no guarantee of a return on your investment. It’s important to invest wisely and do your research before making any investment decisions.