23.7 C
Nepal
Friday, September 20, 2024

सेयर बजारमा धेरै लाभांश दिने बिकास बैंकहरु कुन-कुन? लगानी गर्नुअघी यो अबस्य हेर्नुस्

आज हामीले यहाँ बिगत बर्षहरुमा धेरै लाभाम्स दिने नेप्सेमा सुचिक्रित बिकास बैंकहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंलाई लगानी गर्नका लागि थप सहयोग मिल्छ भन्ने अपेक्षा गरेका छौ ।

हाल रहेका बिकास बैंकहरुमध्ये आफ्ना लगानिकर्तालाई खुशी पार्ने वा धेरै लाभाम्स दिने 5 बिकास बैंकहरु तल उल्लेख गरिएको छ ।

एकपल्ट धेरै लाभाम्स दिनेले सधै धेरै लाभाम्स दिन्छ भन्ने हुन्न तर यसले लगानिका लागि बिस्लेषणमा महत्वपुर्ण भूमिका खेल्छ । प्रस्तुत छ , धेरै लाभाम्स दिने टप ५ बिकास बैंकहरु :

आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
1.
गरिमा बिकास बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १४.५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2.मुक्तिनाथ बिकास बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १४.२१ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. साइन रेसुङ्गा बिकास बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १४ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4. मितेरी डिभलप्मेन्ट बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. लुम्बिनी बिकास बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १२ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.noबैंकको नामलाभांश (प्रतिसत )
1गरिमा बिकास बैंक लिमिटेड१४.५
2मुक्तिनाथ बिकास बैंक लिमिटेड १४.२
3साइन रेसुङ्गा बिकास बैंक लिमिटेड १४
4मितेरी डिभलप्मेन्ट बैंक लिमिटेड १३
5लुम्बिनी बिकास बैंक लिमिटेड १२
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बिकास बैंकहरु

आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
1.
महालक्ष्मी बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई २१.०५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. कामना सेवा बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १९.४७ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. मुक्तिनाथ बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १८.५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.गरिमा बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १६ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. ज्योति बिकास बैंक लिमिटेड

यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १५.५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.बैंकको नामलाभांश (प्रतिसत )
1महालक्ष्मी बिकास बैंक लिमिटेड २१.०५
2कामना सेवा बिकास बैंक लिमिटेड १९.४७
3मुक्तिनाथ बिकास बैंक लिमिटेड १८.५
4गरिमा बिकास बैंक लिमिटेड १६
5ज्योति बिकास बैंक लिमिटेड १५.५
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बिकास बैंकहरु

आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु

1.मितेरी बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १५.७९ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. मुक्तिनाथ बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १५.५१ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. गरिमा बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १४.२१ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.साइन रेसुङ्गा बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5.एक्सेल डिभलप्मेन्ट बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १२।६३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.बैंकको नामलाभांश (प्रतिसत )
1मितेरी बिकास बैंक लिमिटेड १५.७९
2मुक्तिनाथ बिकास बैंक लिमिटेड १५.५१
3गरिमा बिकास बैंक लिमिटेड १४.२१
4साइन रेसुङ्गा बिकास बैंक लिमिटेड १३
5एक्सेल डिभलप्मेन्ट बैंक लिमिटेड १२.६३
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बिकास बैंकहरु

सेयर बजार सम्बन्धी यि जानकारी पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

लाईफ इन्सुरेन्स कम्पनीहरुको बेहाल, कुनै कम्पनिले पनि १००को लगानिमा १० पनि नाफा कमाउन सकेनन

होटल सेक्टरका कम्पनिको सम्पूर्ण नालिबेली , हेर्नुस् कुन कम्पनी कस्तो?

नेपाली सेयर बजारमा धेरै लाभांश दिने लघुबित्तहरु कुन-कुन? लगानी गर्नु अघी अबस्य हेर्नुस्

नेपाली सेयर बजारमा धेरै लाभांश दिने बैंकहरु कुन ? लगानीको निर्णय लिनु अघी, यो अबस्य हेर्नुस्

बजारमा धेरै लाभांश दिने निर्जिबन बिमा कम्पनिहरु कुन-कुन? सबैभन्दा धेरै १२९.६ प्रतिसतसम्म लाभांश

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here