20.7 C
Nepal
Thursday, September 19, 2024

होटल सेक्टरका कम्पनिको सम्पूर्ण नालिबेली , हेर्नुस् कुन कम्पनी कस्तो?

आज हामी होटेल समुहका कम्पनिहरुको आधारभुत अवस्थाको बारेमा जानकारी लिने प्रयासमा छौ । होटेल समुहमा नेप्सेमा सुचिक्रित ६ कम्पनिहरु सुचिक्रित रहेका छन ।

हामी आज ति कम्पनिहरुको ईपियस , पिई रेसियो , बुक भ्यालु ,रिसर्भ , रिटर्न अन ईक्विटी , ग्राहम फेयर भ्यालु आदिको चर्चा गर्नेछौ ।

यहाँ प्रतिसेयर आम्दानी, ईपियस भन्नाले कम्पनिको एउटा सेयरले कमाएको खुद नाफा हो । पिई रेसियोले यही मुल्यमा किन्दा कमाइको आधारमा आफ्नो लगानी दोब्बर हुन लाग्ने समय जनाउदछ । ग्राहम फेयर भ्यालु भन्नाले चर्चित लगानिकर्ता ग्राहमको सिद्धान्त अनुसार उक्त कम्पनिको उचित मुल्य हो ।

होटल समुहको सबै भन्दा बढी प्रतिसेयर आम्दानी रहेको होटेल तारागाउ रेजेन्सी होटल रहेको छ । जसको ईपियस १६.८७ रहेको छ । यसको अर्थ १००को लगानिमा यसले १६.८७ नेट नाफा गर्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) ४७ रहेको छ । रिटर्न अन ईक्विटी १३ रहेको छ । त्यस्तै बुक भ्यालु १२७ रहेको छ भने यसको ग्राहम फेयर भ्यालु २१९ रहेको छ ।

ईपियसकै आधारमै हेर्दा ओरीएन्टल होटल ईपियस धेरै भएको दोश्रो कम्पनी हो । यसको ईपियस ७.०९ रहेको छ । यस्तै यसको पीई रेसियो ११४ रहेको छ । यो कम्पनिको बुक भ्यालु १८२ छ भने ग्राहम फेयर भ्यालु १७०.६६ रहेको छ ।

ईपियसका आधारमा तोश्रो कम्पनी चन्द्रागिरी हिल्स रहेको छ । यो नेगटिभ रिसर्भ भएको कम्पनी हो । यसको ईपियस ६.७५ रहेकोछ । यसको अर्थ १००को लगानिमा यसले ६.७५ नेट नाफा गर्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) १९३.९ रहेको छ । रिटर्न अन ईक्विटी ८.४५ रहेको छ । त्यस्तै बुक भ्यालु ७९.९ रहेको छ भने यसको ग्राहम फेयर भ्यालु ११० रहेको छ ।

ईपियसका आधारमा चौथो कम्पनी सोल्टी होटल रहेको छ । यसको ईपियस ५.५९ रहेकोछ । यसको अर्थ १००को लगानिमा यसले ५.५९ नेट नाफा गर्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) ८५.८७ रहेको छ । रिटर्न अन ईक्विटी २५.७७ रहेको छ । त्यस्तै बुक भ्यालु २१.७ रहेको छ भने यसको ग्राहम फेयर भ्यालु ५२ रहेको छ ।

ईपियसका आधारमा तोश्रो कम्पनी कालिन्चोक दर्शन लिमिटेड रहेको छ । यो नेगटिभ रिसर्भ भएको कम्पनी हो । यसको ईपियस ५.०४ रहेकोछ । यसको अर्थ १००को लगानिमा यसले ५.०४ नेट नाफा गर्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) १८७ रहेको छ । रिटर्न अन ईक्विटी ५.१९ रहेको छ । त्यस्तै बुक भ्यालु ९७ रहेको छ भने यसको ग्राहम फेयर भ्यालु १०४.९ रहेको छ ।

ईपियसका आधारमा अन्तिम नम्बरमा सिटी होटेल रहेको छ । यो घाटामा गएको कम्पनी हो । यसको ईपियस माइनस १९ रहेकोछ । यसको अर्थ १००को लगानिमा यसले १९ नेट घाटा खान्छ । यसको प्राइस टू अर्निङ रेसियो (पिई रेसियो ) माइनस ३५ रहेको छ । रिटर्न अन ईक्विटी माईनस १८ रहेको छ । त्यस्तै बुक भ्यालु १०४ रहेको छ ।

नोट: यो रिपोर्ट तेश्रो चौमासिकका आधारमा तयार पारीएको हो ।

समग्रमा हेर्दा यि सबै कम्पनिहरु ओभरप्राइस्ड भएको देखिन्छ । लगानीका हिसाबले यो मुल्य उचित देखिन्न ।

सेयर बजार सम्बन्धी यि जानकारी पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

लाईफ इन्सुरेन्स कम्पनीहरुको बेहाल, कुनै कम्पनिले पनि १००को लगानिमा १० पनि नाफा कमाउन सकेनन

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here