24.4 C
Nepal
Monday, September 16, 2024

नेपाली सेयर बजारमा धेरै लाभांश दिने बैंकहरु कुन ? लगानीको निर्णय लिनु अघी, यो अबस्य हेर्नुस्

आज हामीले यहाँ बिगत बर्षहरुमा धेरै लाभाम्स दिने बाणिज्य बैंकहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंलाई लगानी गर्नका लागि थप सहयोग मिल्छ भन्ने अपेक्षा गरेका छौ ।
हाल १८ बाणिज्य बैंकहरु छन , त्यसमध्ये आफ्ना लगानिकर्तालाई खुशी पार्ने वा धेरै लाभाम्स दिने 5 बाणिज्य बैंकहरु तल उल्लेख गरिएको छ ।

आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
1.नबिल बैंक

यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ३० प्रतिसत डिभिडेन्ट दिएको छ ।

2.बैंक अफ काठमाडौं (*)
यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई २०.९५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. एभरेस्ट बैंक
यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई २०.६८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4. हिमालयन बैंक
यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १९.११ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. स्ट्यान्डर्ड चार्टर्ड बैंक
यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १६.५१ प्रतिसत डिभिडेन्ट दिएको छ ।
*बैंक अफ काठमाडौं हाल ग्लोबल आइएमई बैंक सँग मर्जर भएको छ ।

S.noबैंकको नामलाभांश (प्रतिसत )
1नबिल बैंक३०
2बैंक अफ काठमाडौं (*)२०.९
3एभरेस्ट बैंक२०.६
4हिमालयन बैंक १९.१
5स्ट्यान्डर्ड चार्टर्ड बैंक१६.५
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु

आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
1. नबिल बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ३८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. राष्ट्रिय बाणिज्य बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ३३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3.हिमालयन बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई २६ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.कृषि बिकास बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई २१ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. सानीमा बैंक
यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १७.८९ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.बैंकको नामलाभांश (प्रतिसत )
1नबिल बैंक३८
2राष्ट्रिय बाणिज्य बैंक३३
3हिमालयन बैंक२६
4कृषि बिकास बैंक २१
5सानीमा बैंक१७.८
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु

आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु

1.नबिल बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ३५.२६ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. हिमालयन बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २० प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. एनआइसी एसिया बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २० प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.नेपाल इन्भेस्टमेन्ट बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १८.५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5.एनएमबी बैंक
यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १६.२ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.बैंकको नामलाभांश (प्रतिसत )
1नबिल बैंक३५.२
2हिमालयन बैंक२०
3एनआइसी एसिया बैंक२०
4नेपाल इन्भेस्टमेन्ट बैंक१८.५
5एनएमबी बैंक१६.२
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here