20.3 C
Nepal
Friday, September 20, 2024

नेपाली सेयर बजारमा धेरै लाभांश दिने लघुबित्तहरु कुन-कुन? लगानी गर्नु अघी अबस्य हेर्नुस्

आज हामीले यहाँ बिगत बर्षहरुमा धेरै लाभाम्स दिने लघुबित्तहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंलाई लगानी गर्नका लागि थप सहयोग मिल्छ भन्ने अपेक्षा गरेका छौ ।
हाल लगभग 62 वटा लघुबित्तहरु छन , त्यसमध्ये आफ्ना लगानिकर्तालाई खुशी पार्ने वा धेरै लाभाम्स दिने 5 लघुबित्तहरुहरु तल उल्लेख गरिएको छ ।

आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु
1.नेस्डो सम्रिद्ध लघुबित्त बित्तिय सस्था लिमिटेड

यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ७३.७ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2.उपकार लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ६५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. आधिखोला लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ३१.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4. सिवाइसी नेपाल लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ३१.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. फर्वार्ड लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ३० प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.noबैंकको नामलाभांश (प्रतिसत )
1*नेस्डो सम्रिद्ध लघुबित्त बित्तिय सस्था लिमिटेड७३.७८
2उपकार लघुबित्त बित्तिय सस्था लिमिटेड ६५
3आधिखोला लघुबित्त बित्तिय सस्था लिमिटेड३१.५८
4सिवाइसी नेपाल लघुबित्त बित्तिय सस्था लिमिटेड३१.५८
5फर्वार्ड लघुबित्त बित्तिय सस्था लिमिटेड३०
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु

*नष्डो समृद्ध लघुवित्तले ७३.७८ प्रतिसत लाभांश दिने निर्णय गरेपनी राष्ट्र बैंकले स्विक्रिती नदिएपछी संशोधित लाभांश नबाड्ने लघुवित्तले निर्णय गरेको छ ।

आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु
1. जिबन बिकास लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ७३.६८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. महिला लघुबित्त बित्तिय सस्था
यस लघुबित्तले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ५० प्रतिसत डिभिडेन्ट दिएको छ ।

3.नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ४५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.फर्वार्ड लघुबित्त बित्तिय सस्था
यस लघुबित्तले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ४२ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5.  स्वाबिमान लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ३४ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.बैंकको नामलाभांश (प्रतिसत )
1जिबन बिकास लघुबित्त बित्तिय सस्था लिमिटेड७३.६८
2महिला लघुबित्त बित्तिय सस्था५०
3नेशनल माइक्रोफाइनान्स बित्तिय सस्था लिमिटेड४५
4फर्वार्ड लघुबित्त बित्तिय सस्था ४२
5स्वाबिमान लघुबित्त बित्तिय सस्था लिमिटेड ३४
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु

आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु

1.जनउत्थान सामुदायिक लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ५२ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. फर्वार्ड लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ३१.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. वोमी माइक्रोफाइनान्स बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ३० प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.छिमेक लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २९ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5.ग्लोबल आइएमई लघुबित्त बित्तिय सस्था लिमिटेड
यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २८.९ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.लघुबित्तको नामलाभांश (प्रतिसत )
1जनउत्थान सामुदायिक लघुबित्त बित्तिय सस्था लिमिटेड५२
2फर्वार्ड लघुबित्त बित्तिय सस्था लिमिटेड३१.५८
3वोमी माइक्रोफाइनान्स बित्तिय सस्था लिमिटेड३०
4छिमेक लघुबित्त बित्तिय सस्था लिमिटेड२९
5ग्लोबल आइएमई लघुबित्त बित्तिय सस्था लिमिटेड२८.९
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here