23.7 C
Nepal
Friday, September 20, 2024

हाइड्रोपावर कम्पनीको स्थिती के छ, लाभांश क्षमता कती छ ? हेर्नुस् पुरा जानकारी

हाइड्रोपावर कम्पनिहरुले आर्थिक बर्ष २०७९-८० सालको अपरिस्क्रित विवरणहरु सार्वजनिक गरेका छन ।

त्यसका आधारमा हामीले कम्पनिको केही विवरणको बारे चर्चा गर्दैछौ । हाल नेप्सेमा सुचिक्रित कम्पनिहरुमध्ये माउन्टेन ईनर्जी नेपालको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २०.६२ रहेको छ । यसको बुक भ्यालु १६१.२८ रहेको छ । यसको ग्राहम फेयर भ्यालु २७३.५४ रहेको छ ।

त्यस्तै रुरु जलबिध्युत पारीयोजनाको प्रतिसेयर आम्दानी १३.९४ रहेको छ । यसको बुक भ्यालु १३२ रहेको छ । यसको ग्राहम फेयर भ्यालु २०३.६ रहेको छ ।
त्यस्तै
सानीमा माइ हाइद्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी १३.१८ रहेको छ । यसको बुक भ्यालु १७९.७६ रहेको छ । यसको ग्राहम फेयर भ्यालु २३०.८८ रहेको छ ।

नेपाल हाइड्रो डिभलपर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ११.४ रहेको छ । यसको बुक भ्यालु ११२.७२ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १७०.०४ रहेको छ ।

सुपर माइ कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ११.०५ रहेको छ । यसको बुक भ्यालु ११०.९१ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १६६.०६ रहेको छ ।

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ९.५६ रहेको छ । यसको बुक भ्यालु १४५.४९ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १७६.९ रहेको छ ।

बुटवल पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ७.८४ रहेको छ । यसको बुक भ्यालु २०५.१ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १९०.२१ रहेको छ ।

कालिका पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ७.७८ रहेको छ । यसको बुक भ्यालु ११०.४ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १३९.०२ रहेको छ ।

राधी पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ६.७२ रहेको छ । यसको बुक भ्यालु १२०.५४ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १३५ रहेको छ ।

बिन्ध्या बासिनी हाइड्रो डिभलप्मेन्ट कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ६.१६ रहेको छ । यसको बुक भ्यालु ११३.७५ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १२५.५६ रहेको छ ।

सगरमाथा जलबिध्युत कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ५.६७ रहेको छ । यसको बुक भ्यालु १०५.३२ रहेको छ । यसको ग्राहम फेयर भ्यालु ११५.९१ रहेको छ ।

पाचथर पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ५.५४ रहेको छ । यसको बुक भ्यालु ११०.६५ रहेको छ । यसको ग्राहम फेयर भ्यालु ११७.४४ रहेको छ ।

विवरणहरु केलाउदा लगभग ४४ कम्पनिको प्रतिसेयर आम्दानी शुन्य रहेको छ । यसको अर्थ यि कम्पनिहरु लाभाम्स बाड्न सक्ने छैनन ।

नेप्सेमा सुचिक्रित कम्पनिहरुमध्ये १४ कम्पनिको मात्र वास्तविक मुल्य १०० रुपैया भन्दा माथि रहेको देखिन्छ । त्यस्तै ३६ कम्पनिको ग्राहम फेयर भ्यालु अथवा वास्तविक मुल्य ५ रुपैया भन्दा कम रहेको देखिन्छ । जुन दिर्घकालिन लगानिका लागि अहिलेको मुल्यमा किन्नु राम्रो देखिदैन ।

सम्पूर्ण कम्पनिहरु मध्ये ४३ कम्पनिको रिटर्न अन ईक्विटी शुन्य वा सो भन्दा मुनी रहेको देखिन्छ । जुन दिर्घकालिन लगानिका लागि शुखद मानिदैन ।

कम्पनिको प्राइस टू अर्निङ रेसियो (पि ई रेसियो) ४० भन्दा माथि १०००० सम्म रहेको देखिन्छ । यसको मत्लब समग्रहमा आम्दानी वा कमाइको हिसाबमा हेर्दा अहिले पनि सबै कम्पनी दिर्घकालिन लगानिका लागि भने अझै पनि ओभरभ्यालुड वा ओभरप्राइस्ड रहेको देखिन्छ ।

नेप्सेमा सुचिक्रित कम्पनीहरुमध्ये ३८ कम्पनीहरु रिसर्भ नेगटिभ रहेको छ । रिसर्भ माइनसमा हुनु भनेको कम्पनिको लागि सुखद पक्ष होइन ।

कम्पनिको बिस्त्रित विवरण तल प्रस्तुत गरिएको छ ।

Reserve and Net profit in ‘000’

नोट : यो जानकारी ट्रेडरका लागि होइन । यो जानकारी खरिदबिक्रिको रिकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो । यसमा लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नुहोला ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here