19.9 C
Nepal
Tuesday, September 16, 2025

आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनीमा ८औं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समुहका कर्मचारी बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो । कम्पनीद्वारा  “खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको कम्पनीले जनाएको छ । उक्त फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र शीर्ष गोलकर्तालाई पुरस्कार प्रदान गरिएको थियो।

प्रमुख कार्यकारी अधिकृत श्री पवनकुमार खड्काले भन्नुभयो खेलकुद केवल मनोरञ्जन मात्र होइन, यसले टिम भावना, आत्मविश्वास र स्वास्थ्यलाई मजबुत बनाउँछ भन्ने आफ्ना भनाइ राख्दै कार्यक्र समापन भयो .

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here