16.7 C
Nepal
Wednesday, March 12, 2025

एनआईसी एशिया बैंकले निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै 

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

यसअघि निफ्राका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणलाई सबक्री गर्न लागिएको बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना जारी भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here