7.4 C
Nepal
Saturday, January 25, 2025

आज सेयर बजार बन्द हुने

नेपाल स्टक एक्सचेञ्जमा आज सेयर कारोबार बन्द हुनेछ ।


नेपाल सरकारले उधौली पर्व र योमरी पुन्हीको अवसरमा सार्वजनिक विदा दिएका कारण नेप्से पनि आज बन्द हुने भएको हो ।

सोमबारदेखि भने सेयर बजार खुल्ला हुनेछ ।

सार्वजनिक विदाका कारण सेयर बजारका साथै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सार्वजनिक र सरकारी संस्थानहरु समेत आज बन्द हुनेछन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here