9.4 C
Nepal
Monday, January 20, 2025

आरम्भ चौतारी लघुवित्तले गर्यो लाभांश नदिने

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here