20.3 C
Nepal
Sunday, February 15, 2026

नेप्सेमा २०.०४ लाख कित्ता बोनस सेयर सूचीकृत

spot_imgspot_imgspot_img

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आवका लागि १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोही ४ प्रतिशतले हुन आउने २० लाख ४ हजार ६६६.५७ कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here