19.2 C
Nepal
Wednesday, October 16, 2024

रुरु जलविद्युतको सेयरमूल्य समायोजन

रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो ।

मुल्य समायोजनपछी कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६४.३५ रुपैयाँ भएको छ ।समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८७९ रुपैयाँ थियो ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश दिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here