20.5 C
Nepal
Monday, September 16, 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्ने निर्णय भएको हो ।

बैंकले बिक्री गर्ने कित्ताका बारेमा भनेृ केही खुलाएको छेन । यो सेयर खरिदका लागि जो स्कै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनु पर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here