22.6 C
Nepal
Thursday, September 19, 2024

एनसेललाई लाइसेन्स नवीकरण गर्न किस्ताबन्दी सुविधा, ४ किस्तामा रकम तिर्नुपर्ने

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई इजाजतपत्र (लाइसेन्स)को नवीकरण गर्न बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी ५ वर्षसम्मको इजाजतपत्रको नवीकरणका लागि किस्ताबन्दीको सुविधा दिएको छ । एनसेललाई बार्षिक १० प्रतिशचत ब्याजसहित ४ किस्तामा २० अर्ब रुपैयाँ तिर्न पाउने गरी सरकारले किस्ताबन्दीको सुविधा दिएको हो ।

एनसेलले नवीकरणमा १० प्रतिशत ब्याज पनि तिर्नुपर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here