20.7 C
Nepal
Thursday, September 19, 2024

सेयर बजारबाट सरकारले एक महिनामा ४ अर्ब बढी राजश्व उठायो

सरकारले सेयर बजारबाट एक महिनामा ४ अर्र्ब २४ करोड राजश्व उठाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।

अल्पकालिन लगानीकर्ताले नाफाको साढे ७ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतशित पूँजीगत कर तिर्नु पर्छ । संस्थागत लगानीकर्ताले भने हाल १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here