27.3 C
Nepal
Tuesday, September 17, 2024

अपि पावरले ९% बोनस सेयर दिने

अपि पावर कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खूद मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी २१ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ६३०.७२ करोड पुग्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here