आर्थिक बर्ष २०८०-८१ को चौथो कम्पनिहरुको बित्तिय विवरणहरु केलाएर हेर्दा ईपियसको आधारमा सबैभन्दा धेरै ईपियस ३५ सम्म रहेको देखिन्छ । त्यस्तै सबैभन्दा धेरै कम ईपियस ८ रहेको देखिन्छ ।
ईपियसका आधारमा राम्रा पाच बैंकहरु हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक , नबिल बैंक, कृषि बिकास बैंक र सिद्धार्थ बैंक रहेको देखिन्छ ।
सबैभन्दा धेरै ईपियस स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको देखिन्छ । यस बैंकको ईपियस ३५.०९ रहेको देखिन्छ ।त्यस्तै दोश्रो धेरै हुने बैंक एभरेस्ट बैंक रहेको देखिन्छ । यस बैंकको ईपियस ३१.४४ रहेको देखिन्छ ।
तेश्रो धेरै ईपियस रहेको बैंक नबिल बैंक रहेको देखिन्छ । यस बैंकको ईपियस २६.०९ रहेको देखिन्छ ।
चौथो धेरै ईपियस रहेको बैंक कृषि बिकास बैंक रहेको देखिन्छ । यस बैंकको ईपियस २४.७५ रहेको देखिन्छ ।त्यसपछीको स्थानमा सिद्धार्थ बैंक रहेको देखिन्छ । यस बैंकको ईपियस २१.४ रहेको देखिन्छ ।
बैंकहरुको ईपियस निम्न बमोजिम रहेको छ ।

Note: Reserve and Paid up capital in thousands.




