29.5 C
Nepal
Friday, September 20, 2024

समृद्धि फाइनान्सको खुद घाटा ९ करोड ५२ लाख बढी, इपीएस रु. ११.५७ ले ऋणात्मक

समृद्धि फाइनान्सले चौथो त्रैमाससम्मा ९ करोड ५२ लाख बढी खूद घाटा खाएको छ । यस्तो घाटा अघिल्लो वर्षको यही अवधिमा ७ करोड २६ लाख मात्र थियो ।

कम्पनिको प्रतिसेयर आम्दानी ११.५७ रुपैयाँले ऋणात्मक बनेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म ८ करोड ८६ लाख रहेको यस्तो घाटा अझ बढेर १२ करोड ३० लाख भन्दा बढी पुगेको छ ।

यो कम्पनीमा अघिल्लो वर्षसम्म ४.५९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २०.२३ प्रतिशत पुगेको छ ।

कुल ८१ करोड ८९ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको समीक्षा अवधिसम्मको वितरणयोग्य मनाुफा ५९ करोड ६६ लाखले ऋणात्मक बन्न पुगेको छ ।

यो फाइनान्सको दोश्रो बजार मूल्य प्रतिकित्ता ६६९ रुपैयाँ पुगेको छ ।

समग्र बित्तिय अवस्था हेर्दा यो कम्पनी संकटग्रस्त अवस्थामा रहेको देखिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here