25.6 C
Nepal
Sunday, September 8, 2024

सार्वजनिक ऋण २४.३३ खर्ब पुग्यो

नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आव २०८०÷८१ सम्ममा देशको कुल ऋण दासयत्व २४ अर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो ।

यसरी एक जना नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ ऋणको दायित्व पर्न गएको छ । यस्तै सार्वजनिक ऋणको सावाँ भुक्तानी २ खर्ब ४३ अर्ब रुपैयाँ बराबर भएको छ ।

नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४३ प्रतिशत हाराहारी हुन आउँछ । आव २०८०÷८१ सम्मको सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत हुन आउछ । यसमा आन्तरिक ऋणको हिस्सा जीडीपीको २०.७० प्रतिशत र वाह्य ऋणको हिस्सा २१.९५ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here