13.7 C
Nepal
Saturday, February 14, 2026

साना किसान विकास लघुवित्तको ३.९२ लाख कित्ता सेयरको बोलपत्र आज खोलिदै

spot_imgspot_imgspot_img

साना किसान विकास लघुवित्तको लिलामीमार्फत बिक्री गरिएको संस्थापक सेयरको बोलपत्र(गोप्य शिल्ड टेन्डर) आज खोलिदै छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको गत मंसिर २४ गतेदेखि पुस २९ गतेसम्म बिक्रीमा राखिएको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको हो ।

उक्त बोलपत्र थापाथलीमा रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको प्रधान कार्यालयमा दिँउसो २.३० बजे खोलिने छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here