8.5 C
Nepal
Friday, January 17, 2025

पहिलो दिन नै नकारात्मक सर्किट लाग्यो प्रिमियममा शेयर जारी गरेको सोनापुर मिनरल्सको शेयरमा

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) को शेयर कारोबारमा आएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ। कम्पनिले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा शेयर निष्काशन गरेको थियो ।

यस कम्पनि आज (कात्तिक १२ गते) देखि कारोबारमा आएको हो। कम्पनी दसैं अघी नै सुचिक्रित भएपनी बिचमा बिदा परेकोले आजबाट करोबारमा आएको हो । पहिलो कारोबारका लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको यस कम्पनीको शेयर यस दिनको स्पेशल प्रि ओपन सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको थियो। नियमित बजार सुरु भएपछी हाल यो सेयर ३१५ मा कारोबार भईरहेको छ ।

हाल कम्पनीको शेयरमा बिक्रीकर्ताको हाबी छन भने खरिदकर्ता शून्य छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here