25.2 C
Nepal
Wednesday, February 5, 2025

नेपाल वायुसेवा निगमले ३ थान जहाज किन्दै, बोलपत्र आह्वान गरियो

नेपाल वायुसेवा निगमले अन्तत तीन वटा नयाँ जहाज खरिद गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयसङ्गै निगमले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।।आइतबार प्रकाशित भएको उक्त बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ सम्म रहनेछ ।

केही समय अघी निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलको सेयर बेचेर जहाज किन्न सुझाएको थियो ।

निगमले सीधै जहाज निर्माता कम्पनीसँग जहाज खरिद गर्ने तयारी गरेको छ ।

हाल घरेलु उडानतर्फ दुई थान ट्वीनअटर जहाज रहेको निगमले तीन जहाज खरिदपछि घरेलु उडानतर्फ २२ वटा गन्तव्यमा सेवा दिने लक्ष्य राखेको छ ।

हेर्नुस सूचना :

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here