26.6 C
Nepal
Wednesday, February 5, 2025

सुनको मुल्य बढ्यो

नेपाली बजारमा बिहीबार पनि सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here