15.6 C
Nepal
Wednesday, February 5, 2025

१० प्रतिशत ब्रोकर कमिसन घटाउने बोर्डको निर्णय

नेपाल धितोपत्र बोर्डको संचालक समितिको बुधबार सम्पन्न बैठकले ब्रोकर कमिसन १० प्रतिशत घटाउने गरी निर्णय गरेको हो ।

अब यो निर्णयलाई अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइनेछ । अर्थ मन्त्रालयले स्विक्रिती दिएपछी मात्र कार्यान्वयनमा आउने छ ।

हालको कमिसनको माथिल्लो सिमा ०.४० प्रतिशत रहेको छ भने तल्लो सिमा ०.२७ प्रतिशत रहेको छ। अर्थमन्त्रालयले बोर्डको निर्णय स्वीकृति भए माथिल्लो सिमा घटेर ०.३६ प्रतिशत रहने र तल्लो सिमा घटेर ०.२४३ प्रतिशत हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here