13.2 C
Nepal
Wednesday, February 5, 2025

पेट्रोलको मूल्य रु. ११ र डिजेल रु. ५ ले घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

आइतबार(आज) मध्यरातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य घटाएको हो ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटरमा ११ रुपैयाँ र डिजेलमा प्रतिलिटरमा ५ रुपैयाँले घटाइएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here