7.4 C
Nepal
Saturday, January 25, 2025

रियल स्टेट कर्जामा राष्ट्रबैंकले लियो नरम नीति, कस्तो छ नयाँ व्यवस्था?

नेपाल राष्ट्रबैंकले रियल स्टेट कर्जामा नरम निती लिएको छ ।

केन्द्रिय बैंकले आज एकीकृत निर्देशन जारी गर्दै रियल स्टेट कर्जामा लचकता देखाएको हो ।

एकीकृत निर्देशनमा रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालूबीचको अनुपात(लोन टू भ्यालू रेसियो) बढीमा ५० प्रतिशतसम्म कायम गर्ने व्यवस्था गरेको हो ।

यसअघि यो रेसियो ४० प्रतिशत मात्र थियो ।

यस्तै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी तथा परियोजनाहरुलाई आवासीय घर निर्माणको यस्तो अनुपात बढीमा ६० प्रतिशत कायम गरिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here