22.8 C
Nepal
Friday, February 13, 2026

युनिक नेपाल लघुवित्तको २० प्रतिसत लाभांश घोषणा

spot_imgspot_imgspot_img

युनिक नेपाल लघुवित्तले आर्थिक वर्ष २०७९–८०का लागि २० प्रतिशत लाभांश लाभांश बाड्ने प्रस्ताव संस्थाको सञ्चालक समितिले पारीत गरेको छ।

संस्थाले बोनस सेयर र कर प्रयोजनार्थ नगद लाभांश सहीत कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने भएको छ ।

संस्थाले उक्त आर्थिक वर्षसम्मको लाभांश बाँड्न मिल्ने कोष र राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार लाभांश वितरणको निर्णय गरेको हो।

राष्ट्र बैंकले स्वीकृत दिएपछी आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछी सेयरधनिले यो लाभांश प्राप्त गर्नेछन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here