16.7 C
Nepal
Wednesday, March 12, 2025

सनराइज बैंकको बजार मुल्य बुक भ्यालु भन्दा मुनी, लङ टर्म लगानिका लागि उत्तम

सनराइज बैंक (SRBL) को बजार मुल्य हाल किताबी मुल्य अर्थात बुक भ्यालु भन्दा कम रहेको छ । सनराइज बैंकको बुक भ्यालु १७५ रहेको छ तर यसको कारोबार १७५ भन्दा मुनी कारोबार भईरहेको छ ।

यस्तो स्टकहरु लङ टर्मको लगानिको लागि उपयुक्त हुन्छ ।सायदै बुक भ्यालु भन्दा मुनी रहेको एक मात्र बैंक यही सनराइज बैंक रहेको छ ।


लगानीका लागि ग्राहम फेयर भ्यालु निकाल्दा पनि यो कम्पनिको ग्राहम फेयर भ्यालु २४६ हुन्छ । यो हिसाबमा पनि यो कम्पनी लगानिका लागि किन्नु फाईदाजनक देखिन्छ ।

यसको ईपियस पनि १५ (तेश्रो चौमासिक अनुसार ) रहेको छ , यो ईपियस नेपालको इन्फ्लेसन रेटभन्दा बढी नै हुन्छ ।

आज किनेर भोली नाफा चाहियो भन्नु हुन्छ भने चाँही त्यसको ग्यारेन्टी चाँही हुन्न तर लङ टर्म लगानी हो भने यस्तो अबसर सधै आउँदैन । यस्तो कम्पनिमा अब जती मुनी जान्छ त्यती नै सेयर किनेर राख्दा हुन्छ । यसरी वास्तविक मुल्य भन्दा काम मुल्यमा सेयर किन्नुलाई भ्यालु इन्भेस्टिङ भनिन्छ ।

प्राबिधिक रुपमा हेर्दा पनि यसले करेक्सन सक्न लागेको वा सकिसकेको हुनसक्ने देख्न सकिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here