10.8 C
Nepal
Sunday, February 15, 2026

७ लाख कित्ता पुनर्बिमा कम्पनीको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

विशाल ग्रुपको स्वामित्वमा रहेको ७ लाख कित्ता नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो ।

लिलामी सेयरमा कम्पनीका बिद्यमान संस्थापक सेयरधनीले आज कार्यालय समयसम्म यसमा आवेदन दिन पाउनेछन ।

कपनिको न्यूनतम ४५० रुपैयाँ वा सो भन्दा बढी मूल्य राखेर बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १ लाख देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here