27.1 C
Nepal
Tuesday, October 22, 2024

हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम

प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले बताएका हुन् ।

नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बालेनले बताए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here