23.1 C
Nepal
Wednesday, October 23, 2024

प्रभु लाइफद्वारा लाभांश घोषणा

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनील आर्थिक वर्ष २०७७–७८ को लाभांश घोषणा गरेको हो ।

कम्पनीको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here