20.3 C
Nepal
Thursday, November 6, 2025

सिंगटी हाईड्रो इनर्जीको लाभांश घोषणा

spot_imgspot_imgspot_img

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।  

उक्त बोनस सेयर आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here