20.4 C
Nepal
Thursday, October 16, 2025

नेपाल बैंकको सञ्चालकमा भट्टराई नियुक्त

spot_imgspot_imgspot_img

नेपाल बैंक लिमिटेडको सञ्चालकमा महेश भट्टराई नियुक्त भएका छन् । भट्टराई अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक नियुक्त भएका हुन् ।

उनी अर्थ मन्त्रालयको सहसचिव समेत हुन् ।

उनलाई थान प्रसाद पंज्ञानीको स्थानमा सञ्चालक नियुक्त गरिएको हो । उनले असोज २२ गते सञ्चालक समितिको अध्यक्षमार्फत पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here