20.4 C
Nepal
Thursday, October 16, 2025

सुनको मूल्य ४६ डलरले बढ्यो

spot_imgspot_imgspot_img

अन्तर्राष्ट्रि बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । आज सुनको मूल्य १.१७ प्रतिशत अर्थात ४६ डलरले बढेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार २६ डलरमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्यले पहिलोपटक ४ हजार डलरको आँकडा पार गरेको थियो । विश्वमा व्याप्त राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज १.११ प्रतिशतले बढेर प्रतिऔंस ४८.८९ डलरमा कारोबार भईरहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here