सुनको मूल्यमा गिरावट NewsUncategorized August 22, 2025 Updated: August 22, 2025 By Arthik Kagaj अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.३४ प्रतिशत अर्थात ११.४१ डलरले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३३४ डलरमा भईरहेको छ । आज चाँदीको भाउ भने बढेको छ । चाँदी ०.३२ डलरले बढ्दै प्रतिऔंस ३८.१ डलरमा कारोबार भईरहेको छ । Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp FEATURE NEWS एपोलो हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन Arthik Kagaj - April 15, 2026 Banking प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - April 12, 2026 FEATURE NEWS चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आइपीओ निष्कासन गर्ने Arthik Kagaj - April 12, 2026 FEATURE NEWS सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - March 19, 2026 Related news FEATURE NEWS एपोलो हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन Arthik Kagaj - April 15, 2026 Banking प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - April 12, 2026 FEATURE NEWS चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आइपीओ निष्कासन गर्ने Arthik Kagaj - April 12, 2026 FEATURE NEWS सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा Arthik Kagaj - March 19, 2026 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.