25.5 C
Nepal
Monday, September 29, 2025

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ४० हजार कित्ता संस्थापक सेयर आजदेखि  बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने साउन ९ गतेभित्र कमलादीमाा रहेको बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ४० हजार कित्ताका लागि आवेदन दिन्ु पर्नेछ । सेयरको न्यूनतम मूल्य रु.१०० निर्धारण गरिएको छ ।  

प्राप्त शिलबन्दी बोलपत्रहरु साउन ११ गते बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here