30.9 C
Nepal
Friday, July 25, 2025

भियतनामको सेयरबजार ३ वर्षकै उच्च

भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भियतनामबीच व्यापारिक सम्झौता हुने घोषणा गरेसँगै भियतनामको सेयर बजारमा हरियाली छाएको हो ।

यस्तै आज जापानको सेयर बजार पनि बढेको छ । जापानको निक्की२२५ इन्डेक्स ०.०५९ प्रतिशत, दक्षिण कोरियाको कोस्पी १.०४ र चीनको एसएसई कम्पोजिट ०.०७४ प्रतिशतले बढेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here