21 C
Nepal
Monday, July 28, 2025

अभियान लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । जेठ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्दै उक्त आवमा आर्जन गरेको मुनाफाको आधारमा सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश वितरण गर्ने अवस्था नभएको हुँदा लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

यससँगै संस्थाका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here