30.5 C
Nepal
Monday, June 2, 2025

सुन खरिदमा २% विलासिता कर लाग्ने

सरकारले सुनका गरहगहनामा खरिदमा २ प्रतिशत विलासिता करको व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहिबार सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशतको विलासिता कर लगाइएको हो ।

त्यस्तै हिरामोतिमा लाग्दै आएको कर भने हटाइएको छ । यस अघि भने १० लाख रुपैयाँभन्दा बढी मूल्यका सुन र सूनका गरहगना, हिरामोती जडित पत्थरमा करको व्यस्था थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here