22.8 C
Nepal
Thursday, June 12, 2025

समृद्धि फाइनान्सको ११.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले कुल ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

संस्थापक सेयरधीनहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here