18.6 C
Nepal
Sunday, June 1, 2025

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स र आरएसडीसी लघुवित्तको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनस सेयर वापत २ लाख ८७ हजार ५५३.०८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । आरएसडीसी लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर वापत ८ लाख ९७ हजार १३३.५२ कित्ता बोनस सेयर सूचिकृत भएको हो । सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here