18.6 C
Nepal
Sunday, June 1, 2025

नेपाल माइक्रो इन्स्योरेन्सको नाफामा ८० प्रतिशत गिरावट

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा ८०.०८ प्रतिशतको तीव्र गिरावट आएको छ।

कम्पनीले समीक्षा अवधिसम्म ४ लाख ८१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा यो रकम २४ लाख १५ हजार रुपैयाँ थियो।

यद्यपि, खुद बीमाशुल्क आर्जनमा कम्पनीले उल्लेख्य वृद्धि गरेको छ। समीक्षावधिमा कम्पनीले ५ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा ६०५.७४ प्रतिशतले बढी हो।

कम्पनीको कुल आम्दानी पनि १३०.७५ प्रतिशतले बढेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ। तर, खर्च १४६.२९ प्रतिशतले बढेर ११ करोड ५२ लाख पुगेपछि नाफामा गिरावट आएको हो।

यस्तै, दाबी भुक्तानी पनि ४१ लाखबाट बढेर २ करोड ५१ लाख रुपैयाँ पुगेको छ, जसले पनि मुनाफामा नकारात्मक असर गरेको देखिन्छ।

कम्पनीको महाविपत्ती कोष २ लाख ६७ हजाररिटेन्ड अर्निङ २२ लाख ८ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ८० हजार ६०२ वटा बीमा पोलिसी जारी गरेको छ।

वित्तीय सूचकहरू यसप्रकार छन्:

  • प्रतिसेयर आम्दानी (EPS): ०.०९ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: १०१ रुपैयाँ
  • प्रतिसेयर सम्पत्ति मूल्य: १३४ रुपैयाँ
  • मूल्य आम्दानी अनुपात (P/E Ratio): ५१६९ गुणा
  • तरलता अनुपात: १९१ प्रतिशत

बीमा व्यवसाय विस्तारसँगै आम्दानीमा बृद्धि भए पनि खर्च नियन्त्रण र दाबी व्यवस्थापनमा चुनौती कायमै देखिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here