नेपाल राष्ट्र बैंकले आज(वैशाख १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.१३ रुपैयाँ र बिक्रीदर १३६.७३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३५.७६ रुपैयाँ र बिक्रीदर १३६.३६ रुपैयाँ कायम थियो ।