28.7 C
Nepal
Thursday, April 24, 2025

रिलायन्स फाइनान्सले लाभांश नदिने

रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here