22.6 C
Nepal
Friday, April 25, 2025

महालक्ष्मी विकास बैंकको १५.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहतर्फको १५ लाख १४ हजार २५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि योग्य जुनसुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताका लागि दिनुपर्ने छ ।

लगानीकर्ताले आगामी वैशाख १४ गतेसम्म बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here