35.6 C
Nepal
Thursday, April 24, 2025

माईखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, आयोगबाट पायो अनुमति

माईखोला हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कपासन गर्ने भएको छ । जसका लागि कम्पनिले लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले आयोगबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयरको सार्वजनिक निष्काशनका लागी चैत ८ गते स्वीकृती पाएको हो ।

कम्पनीको चुक्तापुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here