35.6 C
Nepal
Thursday, April 24, 2025

नारद लुइँटेल नेप्सेको सीईओमा नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारद लुइँटेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरेको हो ।

नेप्सेको सीईओ बनेका लुइँटेल सर्लाही स्थायी घर भई तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् । २०७८ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट उनलाई तारागाउँको सदस्य सचिवमा नियुक्ति गरेका थिए । उनी त्यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका थिए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here