25.2 C
Nepal
Wednesday, February 5, 2025

मल्टीपर्पस फाइनान्सको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने

मल्टीपर्पस फाइनान्सले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ५४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जोसुकै कम्पनी,व्यक्ति तथा संघसंस्थाहरुले खरिद आवेदन दिन पाउनेछन् । यसअघि कम्पनीका विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here