13.7 C
Nepal
Thursday, March 13, 2025

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै एमआईएस अफिस(जुनियर अफिसर )१ जना र केही संख्यामा जुनियर असिस्टेन्टका लागि दरखास्त आह्वान गरेको हो ।

जुनियर असिस्टेन्ट पदका लागि कुमारी जबबाट आवेदन दिन सकिनेछ । इच्छुक तथा योग्य आवेदकले आगामी फेब्रुअरी ५ सम्म आवेदन दिन सकिनेछ । छनौट भएका आवेदकहरुलाई बैंकको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा नियुक्त गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here