12.2 C
Nepal
Sunday, February 15, 2026

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओको ओपनिङ्ग रेञ्ज कति होला?

spot_imgspot_imgspot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ ।

कम्पनीको आईपीओ कुल सदर भएको आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । सेयर पाएका लगानिकर्तालाई आइपिओ कतिमा बिक्री खुल्ला भनेर कौतुहलता छ ।

नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीनगुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ । यसरी हेर्दा कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतम ३०१.०२ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

गार्डियन माइक्रो लाइफको आर्थिक वर्ष २०७९/८० को वास्तविक प्रतिसेयर नेटवर्थ १००.३४ रुपैयाँ रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here